
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले चैत २ गते यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
यी दुई कम्पनीबीच मंसिर २६ गते साझ मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नयाँ सारथी लघुवित्तको चुक्तापूँजी रू. ३० करोड ३३ लाख ९५ हजार रहेको छ भने विजय लघुवित्तको चुक्तापूँजी रू. ३२ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस