aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
Prabhu Bank
Motor Head
कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा
nabil bank
LBF

काठमाडौं । कामना सेवा विकास बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । शेयरधनी सुनिता कुमारी गैरेको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छु विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस