aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आज डलर किनबेच गर्ने सोचमा हुनुहुन्छ भने थाहा पाउनुहोस् कहाँको मूल्य कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
आज डलर किनबेच गर्ने सोचमा हुनुहुन्छ भने थाहा पाउनुहोस् कहाँको मूल्य कति छ
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ८८ पैसा र बिक्री दर १४० रूपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३ पैसा र बिक्री दर १५८ रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३१ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ७९ पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस