ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
Sunrise bank
ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी गरेको हो । 
हाल कम्पनीको चुक्ता पूँजी रू। ११ करोड ४ लाख छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू। २२ करोड ९ लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस