aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आज डलर साट्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन देशको कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
आज डलर साट्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन देशको कति छ
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ६५ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९७ पैसा र बिक्री दर १५७ रूपैयाँ ६९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस