aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

काभ्रेमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
काभ्रेमा भूकम्पको धक्का
NIBL

काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको  पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानियले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस