जानकी फाइनान्सले २२ प्रतिशत बोनस शेयर दिँदै - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

जानकी फाइनान्सले २२ प्रतिशत बोनस शेयर दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
Sunrise bank
जानकी फाइनान्सले २२ प्रतिशत बोनस  शेयर दिँदै
LBEF
NCH-IPS

काठमाडौं । जानकी फाइनान्सले २३ दशमलव १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वषको मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस