एनआईबीएल एस क्यापिटलद्वारा २० प्रतिशत लाभांश प्रस्ताव - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

एनआईबीएल एस क्यापिटलद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
एनआईबीएल एस क्यापिटलद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
LBEF

काठमाडौं ।  एनआईबीएल एस क्यापिटलको सातौं वार्षिक साधारण सभा असोज १३ गते हुने भएको छ । सभामा गत हाल कायम चुक्तापूजीको २० प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्तीलगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो । 
 

प्रतिक्रिया दिनुहोस