ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने सोमबार अन्तिम दिन - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
Sunrise bank
ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने सोमबार अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ २३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी गरेको हो । 
हाल कम्पनीको चुक्ता पूँजी रू. ११ करोड ४ लाख छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २२ करोड ९ लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस