कुमारी बैंकले बोनस शेयर दिँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

कुमारी बैंकले बोनस शेयर दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
Sunrise bank
कुमारी बैंकले बोनस शेयर दिँदै
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । कुमारी बैंकको १९औं वार्षिक साधारण सभा असोज ११ गते हुँदैछ ।  बैंकले गत आवको नाफाबाट शेयरधनीका लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । 
साधारण सभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । भदौ २८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस