aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
Prabhu Bank
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत
NIBL

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ सम्मको मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि  शून्य दशलमव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । शेयरधनीले कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि यो लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस