aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
Citizen life

आज पनि सुन तोलामा ५ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
Sunrise
HIb
आज पनि सुन तोलामा  ५ सयले घट्यो
LBEF

काठमाडौं ।  सुनको मूल्य घट्दै गएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। भने तेजाबी सुन ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस