aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आज बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
आज बेलायती पाउण्ड र अष्ट्रेलियन डलरको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ३५ पैसा र बिक्री दर १३९ रूपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८२ पैसा र बिक्री दर १५८ रूपैयाँ ५४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस