aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आज कुन देशको डलर कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
Prabhu Bank
आज कुन देशको डलर कतिमा हुँदैछ किनबेच ?
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४२ रूपैयाँ ७५ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ १५ पैसा र बिक्री दर ९१ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस