aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

कृति भेन्चर फण्डको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
कृति भेन्चर फण्डको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप
NIBL

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले गत पुस २५ गतेदेखि विक्रीमा ल्याएको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

पुस २५ गते ३५ दिनको मिति तोकि विक्रीमा ल्याएको उक्त हकप्रदमा केहि शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले १५ दिनको अवधि थप गरिएको हो । फागुन २१ गतेसम्म कम्पनीको रजिष्टर्ड कार्यालय , बागदरबाट काठमाडौंमा हकप्रद शेयर खरीदको आवेदन पेश गर्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस