सुन तोलामा १४ सयले घट्यो - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

सुन तोलामा १४ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
Sunrise bank
सुन तोलामा १४ सयले घट्यो
LBEF

काठमाडौं । उच्च दरमा वृद्धि भएको सुनको त्यसै गरी नै घट्न थालेको छ । शुक्रबार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस