aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

भोलि देशैभर सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
भोलि देशैभर सार्वजनिक बिदा
NIBL

काठमाडौं । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । यसअघि बागमती प्रदेश सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो । 


 

प्रतिक्रिया दिनुहोस