aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आज सबै डलरको मूल्य बढ्यो, कमजोर बन्यो नेपाली रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
आज सबै डलरको मूल्य बढ्यो, कमजोर बन्यो नेपाली रुपैयाँ
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८ पैसा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९३ रुपैयाँ ३७ पैसा र बिक्री दर ९३ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस