
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ६.५० बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सका अनुसार कम्पनीको शेयर ३४२.७२ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३६५ रुपैयाँमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस