नागरिक लगानीकोषको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

नागरिक लगानीकोषको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
Sunrise bank
नागरिक लगानीकोषको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौं । नागरिक लगानी कोषको प्रस्तावित लाभांश सुरक्षित गर्ने भदौ १८ गते बुधबार अन्तिम दिन रहेको छ । कोषले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २२ दशमलव बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कोषले भदौ ३० गते बार्षिक साधारण सभा बोलाएको छ ।
कोषले भदौ १९ गते बिहीबार एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा कोषको लाभांश प्राप्त गर्न बुधबारसम्मनै शेयर सुरक्षित गर्नुपर्ने भएको हो । 
 

प्रतिक्रिया दिनुहोस