नेपाल बंगलादेशको ऋणपत्र नेप्सेमा सूचीकृत - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

नेपाल बंगलादेशको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
Sunrise bank
नेपाल बंगलादेशको ऋणपत्र नेप्सेमा सूचीकृत
LBEF
NCH-IPS

काठमाडौं । बुधबार नेप्सेमा नेपाल बंगलादेश बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । 


 

प्रतिक्रिया दिनुहोस