aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

बीमा संस्थानमा खुल्यो जागिर, कस्तो छ प्रक्रिया ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
Prabhu Bank
Motor Head
बीमा संस्थानमा खुल्यो जागिर, कस्तो छ प्रक्रिया ?
nabil bank
LBF

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा काम गर्न इच्छुक कर्मचारीहरुका लागि जागिर खुलेको छ । संस्थानले आज एक सूचना प्रकाशित गरी करार सेवाका कर्मचारीहरुको माग गरेको हो । 

चार्टर्ड एकाउन्टेन्ट दुईजना, सेमीक्वालिफाइड चारजना, कम्प्युटर अधिकृत एकजना, कानून अधिकृत एकजना र एक्चुरी दुइजना गरी संस्थानले १० जना कर्मचारीहरु माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस