aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अष्ट्रेलियन डलर बढ्यो, अमेरिकी भने स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
अष्ट्रेलियन डलर बढ्यो, अमेरिकी भने स्थिर
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १६ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ५७ पैसा र बिक्री दर ९३ रुपैयाँ ० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस