फेरि हजार रुपैयाँले सुन बढ्यो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

फेरि हजार रुपैयाँले सुन बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
Sunrise bank
फेरि हजार रुपैयाँले सुन बढ्यो
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं ।  बुधवार  नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ ।छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महाुंघका अनुसार  बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँ रचाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधबार चाँदीको  मूल्य ४५ रुपैयाँले बढेको हो । 

प्रतिक्रिया दिनुहोस