प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
Sunrise bank
प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत
LBEF
NCH-IPS

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको १९८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत गरेको हो । सिटौलाको राजीनामा भदौ १७ गते देखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस