aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

सुनको मूल्यका सामान्य गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
nabil bank
kispangmun.gov.np/
सुनको मूल्यका सामान्य गिरावट
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार प्रतितोला एक् लाख ६ हजार तीन् सय रुपैयाा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासं३का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस