aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
Global IME
कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर विक्रीमा
DHI
nmb

काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर विक्रीमा आएको  । बैंकले मनिला कुमारी अग्रवालको नाममा रहेको उक्त शेयर विद्यमान संइस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ ।

विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र उल्लेखित शेयर खरिदको लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस