aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

दुई लाख भारतीय पैसासहित ईटालियन नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
Prabhu Bank
Motor Head
दुई लाख भारतीय पैसासहित ईटालियन नागरिक पक्राउ
nabil bank
LBF

काठमाडौं । भारतीय रुपैयाँसहित ईटालियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस