aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
nabil bank
kispangmun.gov.np/
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि विं सं २०७८ साल फागुन २५ गते बुधबार सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ रहेको छ ।                  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।             
 

प्रतिक्रिया दिनुहोस