aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

मौद्रिक नीतिको समिक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
Global IME
मौद्रिक नीतिको समिक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
DHI
nmb

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राय सुझाव मागेको छ । सोमबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालाहरुसँग सुझाव मागेको हो । 

साथै मौद्रिक नीतिको समिक्षाको लागि मागेको सुझावहरु माघ २० गतेसम्म राष्ट्र बैंकको अनुसन्धान विभागको इमेलमा पठाउन अनुरोध गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस