सुनको मूल्य फेरि बढ्यो - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

सुनको मूल्य फेरि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
Sunrise bank
सुनको मूल्य फेरि बढ्यो
LBEF

काठमाडौं । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । 

अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी  सुन ७२ हजार २०० मा काराेबार भएकाे छ ।

यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   

अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस