नौ घण्टाका लागि नेपाल आउँदैछन् चिनियाँ राष्ट्रपति - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

नौ घण्टाका लागि नेपाल आउँदैछन् चिनियाँ राष्ट्रपति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
Sunrise bank
नौ घण्टाका लागि नेपाल आउँदैछन् चिनियाँ राष्ट्रपति
LBEF
NCH-IPS

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ। सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्र हुनेछ।

पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस