aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

अमेरिकी डलर ओरालो लाग्दै, अरु देशको उकालो चढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० पुस २०७९
अमेरिकी डलर ओरालो लाग्दै, अरु देशको उकालो चढ्दै
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ६१ पैसा र बिक्री दर ९१ रुपैयाँ ३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस