नेप्सेमा दोहोरो अंकको गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

नेप्सेमा दोहोरो अंकको गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
नेप्सेमा दोहोरो अंकको गिरावट
LBEF

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्सेमा ११.६३ अंकले घटेर ११८४.७८ बिन्दूमा झरेको छ । कुल १६९ कम्पनीको २९ करोड ७३ लाख ९८ हजार ३ रुपैयाँको कारोबार भएको छ । 

आइतबार कारोबारमा आएका फाइनान्सबाहेक सबै उप समूहमा गिरावट आएको छ । समग्र परिसूचक घटेको दिन सबैको लघुवित्तीय संस्थाका लागनीकर्ताले भने कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस