aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

पाउण्डको नेपाली मूल्य ह्वात्तै घट्यो, आज डलरको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ पुस २०७९
पाउण्डको नेपाली मूल्य ह्वात्तै घट्यो, आज डलरको कति पुग्यो ?
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ५० पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ २ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस