aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

अष्ट्रेलियन डलरले राख्यो नयाँ रेकर्ड, अरु कुन देशको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ पुस २०७९
Prabhu Bank
अष्ट्रेलियन डलरले राख्यो नयाँ रेकर्ड, अरु कुन देशको कति पुग्यो ?
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ७८ पैसा र बिक्री दर १४१ रूपैयाँ ४२ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९१ पैसा र बिक्री दर १५९ रूपैयाँ ६३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ ७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस