एनआईसी एसिया ब्यालेन्सड फन्डको इकाई बाँडफाँड - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

एनआईसी एसिया ब्यालेन्सड फन्डको इकाई बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
Sunrise bank
एनआईसी एसिया ब्यालेन्सड फन्डको इकाई बाँडफाँड
LBEF

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया ब्यालेन्सड फन्डको इकाई बाँडफाँड भएको छ । फन्डको इकाई भदौ १२ गते बिहीबार बाँडफाँड भएको हो ।
 सर्वसाधारणको लागि यस फण्डले १० करोड ६२ लाख ५० हजार इकाई साउन ८ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरेको थियो । त्यस अवधिमा रितपूर्वक आवेदन दिने आवेदकलाई ७ करोड ५५ लाख इकाई बाँडफाँड गरेको हो । 
प्रतिइकाई मूल्य १० तोकिएको १२ करोड ५० लाख इकाईमध्य बीज पुँजी वापत न्युनतम १ करोड ८७ लाख ५० हजार, एनआईसी एसिया बैंकको लागि १२ लाख ५० हजार इकाई सुरक्षित राखेर बाँकी इकाई सर्वसाधारणमा बिक्री गरिएको हो । यो इकाई १० वर्षे अवधिको बन्दमुखी योजनाको सञ्चालनका लागि विक्री गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस