नागवेली लघुवित्तको बोनस शेयर सूचीकृत - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

नागवेली लघुवित्तको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
नागवेली लघुवित्तको बोनस शेयर सूचीकृत
LBEF

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार नेप्सेमा नागवेली लघुवित्त विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १ लाख ४३ हजार ८०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएसँगै बैंकको शेयर अब दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस