सुनको मूल्य तोला मा ८ सय रुपैयाँले बढ्यो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

सुनको मूल्य तोला मा ८ सय रुपैयाँले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
Sunrise bank
सुनको मूल्य तोला मा ८ सय रुपैयाँले बढ्यो
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको भन्दा आज तोलामा ८ सय रुपैयाँको वृद्धि देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढी तोलाको ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस