aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, यसरी दिन सकिन्छ दरखास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ मंसिर २०७९
कर्णाली प्रदेशमा खुल्यो सरकारी जागिर, यसरी दिन सकिन्छ दरखास्त
NIBL

काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयेगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो । 

आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आजको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको छ । 

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत  पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् । 

विस्तुत जानकारीका लागि सूचना हेर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस