समता माइक्रोफाइनान्सको २ सय प्रतिशत हकप्रद स्वीकृत - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

समता माइक्रोफाइनान्सको २ सय प्रतिशत हकप्रद स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
Sunrise bank
समता माइक्रोफाइनान्सको २ सय प्रतिशत हकप्रद स्वीकृत
LBEF
NCH-IPS

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २ सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीको हकप्रद विक्रीको  प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापँुजी ६ करोड ६ लाख छ । हकप्रद विक्रीपछि पुँजी १८ करोड २० लाख पुग्नेछ ।  

प्रतिक्रिया दिनुहोस