सामुदायिक लघुवित्तको ३६ प्रतिशत लाभांश प्रस्ताव - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

सामुदायिक लघुवित्तको ३६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
Sunrise bank
सामुदायिक लघुवित्तको ३६ प्रतिशत लाभांश प्रस्ताव
LBEF
NCH-IPS

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको लागि ३६ द शमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट ३४ दशमलव २६ प्रतिशत वोनस शेयर कर प्रयोजनको लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साथै कम्पनीले पुुँजी वृद्धिका लागि २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएमा वितरण हुने कम्पनीको भदौ १० गते बसेको संचालक समितिले निर्णय गरेकोे छ । 
 

प्रतिक्रिया दिनुहोस