aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

गणपति लघुवित्तमा रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
गणपति लघुवित्तमा रोजगारीको अवसर
NIBL

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले रित्त रहेको पदका लागि कर्मचारी माग गरेको छ ।संस्थाले बरिष्ठ सहायक पदको लागि दरखास्त आह्वान गरेको हो । 

उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा  कम्तिमा ३ बर्ष कार्य गरेको हुनु पर्नेछ । शाखा कार्यालयमा दोश्रो तहको जिम्मेवारीमा रहेर कार्य गरेको, दुर्ई पांङ्ग्रे सवारी साधनको लाइसेन्स र सवारी साधन भएकोलाई  प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

आवेदन दिन चाहाने व्यक्ति १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ । दरखास्त दिने अन्तिम आगामी पौष ५ गते मंगलबारसम्म रहेको छ ।  
 


 

प्रतिक्रिया दिनुहोस