
काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनी नेकपा (एमाले(का उम्मेदवार बालकृष्ण सिवकोटीलाई पराजित गरी विजयी भएका हुन् ।
कार्कीले सिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरे । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने सिवाकोटीले ३६ हजार ४८९ मत प्राप्त गरेका थिए ।
योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस