
काठमाडौंं । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा अग्रता बढाइरहेका छन । पछिल्लो विवरणअनुसार एमालेका शिवाकोटीले १८ हजार छ सय ६३ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार सात सय ३७ मत ल्याउँदैपछ्याइरहेका छन । शिवाकोटी र कार्कीबीच एक हजार नौ सय २६ मतको अन्तर रहेको छ ।
प्रतिक्रिया दिनुहोस