पञ्चकन्या ग्रुप ४७ वर्षमा प्रवेश - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

पञ्चकन्या ग्रुप ४७ वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
Sunrise bank
पञ्चकन्या ग्रुप ४७ वर्षमा प्रवेश
LBEF
NCH-IPS

ललितपुर ।  पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको सिलसिलामा मंगलबार गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरेको छ । 

उक्त रक्तदानमा ग्रुपका सञ्चालकज्यूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ४५ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस