सन नेपाल लाइफद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण कार्यक्रम - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

सन नेपाल लाइफद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
सन नेपाल लाइफद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण कार्यक्रम
CTZN Bank
LBEF
NCH-IPS

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र ०९ गते कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । 

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेको थियो ।
 

प्रतिक्रिया दिनुहोस