aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

यस्तो छ आज सुनचाँदीको बजार भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
यस्तो छ आज सुनचाँदीको बजार भाउ
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मुल्य घटेको छ ।  आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस