
काठमाडौं । धनुषा–४ मा नेकपा (एमाले)का सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीचको टक्कर कडा बनेको छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् भने एमालेका महासेठले ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस