aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

एमाले सचिव रघुवीर र कांग्रेसका महेन्द्रबीच कडा टक्कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
एमाले सचिव रघुवीर र कांग्रेसका महेन्द्रबीच कडा टक्कर
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । धनुषा–४ मा नेकपा (एमाले)का सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीचको टक्कर कडा बनेको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् भने एमालेका महासेठले ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ । 

प्रतिक्रिया दिनुहोस