सुन तोलामा ९ सयले घट्यो - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

सुन तोलामा ९ सयले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
सुन तोलामा ९ सयले घट्यो
LBEF

काठमाडौं । लगातार मूल्य वृद्धि हुँदै गएको सुन मंगलबार भने प्रतितोला नौ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला  ७३ हजार ५ सय रुपैयाँ पुगेको
थियो । 
त्यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ ।चाँदीको मूल्य भने प्रतितोला ८६० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस